दमक/ झापाको कन्काई –९ घैलाडुब्बामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ७ बजे राजगढ –लक्ष्मीपुर सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे१च ५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको एम्बुलेन्सले ठक्कर दिदाँ अन्दाजी ३५ बर्षिय उमेश थापाको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार ठक्करबाट गम्भिर घाईते उनलाई सोही एम्बुलेन्समा उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

एम्बुलेन्स चालक बाह्रदशी –७ का ४२ बर्षिय अम्बरराज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah