मतगणना सुरु भएको करिब २ घण्टा हुँदैछ र पञ्जाबमा आम आदमी पार्टी सबैभन्दा बढी सिटसहित अगाडि बढिरहेको छ । रुझानमा आम आदमी पार्टीले ७४ सिटमा बढत पाइरहेको छ ।
यस्तै, सत्ताधारी कांग्रेस अहिलेसम्म ११ सिटमा अघि बढिरहेको छ ।
शिरोमणी अकाली दल पनि ८ सिटमा अघि बढिरहेको छ । यस्तै, बिजेपीको चार सिटमा बढत देखिएको छ ।



