काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो।

कम्पनीले ब्रान्च म्यानेजर पदका लागि २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको सूचनामा उल्लेख छ ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजातसहित चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय