काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि उडान अवतरण प्रभावित भएकाे छ ।

बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको तर अहिले समस्या समाधानका लागि काम भइरहेकाले खासै असर नपर्ने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । उहाँका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ ।

अहिले पौने १२ बजेसम्ममा समस्या समाधान गर्ने गरी काम भइरहेको तर उडान नरोकेको उहाँले बताउनुभयो । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88