कैलाली – कैलालीको अत्तरियामा रहेकाे पद्मा अस्पतालमा एक जना बिरामीको ज्यान गएपछि बन्द गरिएकाे सडक सञ्चालनमा आएको छ ।

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको ज्यान गएपछि अत्तरियामा सडक बन्द गरिएकाे थियो । केहीबेरअघि भने अवराेध हटेर गाडी सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

अहिले आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको बताइएको छ । डाक्टरको लापर्बाहीका कारण ज्यान गएकाे भन्दै आक्रोशित मृतकका आफन्तले आज बिहान अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

ढुङ्गामुढा प्रहारबाट अस्पतालबाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88