प्रकाश योगी / लोक दोहरी क्षेत्र ले पछिल्लो समय मा निकै बजार बजार लिए को छ । लोक तथा दोहरी क्षेत्रमा नया तथा प्रतिभावान कलाकार को प्रबेश ले झन यस को उचाइ बढदो क्रम मा छ यस्तै प्रतिभावान गायिका तोक कुमारी मगर (सरिता) ले हिन्दु नारी हरु को महान पर्व हरितालिक तिज नजिकैदै गर्दा [थर्कियो काठमाडौ सहर ] बोल को तिज गीत बजार मा सार्बजनिक गरे संगै निकै चर्चा मा रहेको छ ।

उक्त गीत मा माया प्रेम का प्रसंग समेटिएका छन । मेक्सम खाती क्षेत्री र तोक कुमारी मगर सरिता को स्वर सरद पान्डे को शब्द नरेश खाति क्षेत्री को लय सृजना रहेको शंकर बि सी ले निर्देशन गरेको उक्त म्युजिक भिडियो मा शंकर बि सी र अन्जली अधिकारी को अभिनय रहेको छ ।

नवीन घर्ती मगर को सम्पादन मा रहेको गीत गोरक्ष म्युजिक प्रा ली ले ब्यबस्थापन गरेको छ । हाम्रो तर्फ बाट गीत को सफलता को कामना

https://www.youtube.com/watch?v=6r0WaMgNgAY&feature=share&app=desktop

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah