ओलखढुंगाको हर्कपुरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना प्रहरीको मृत्यु भएको ओखलढुंगाका डिएसपी सुकदेव खनालले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्की छन् । बा.१७ च १०९४ नम्बरको बोलेरोमा ८ जना प्रहरी हतियार मर्मतका गर्न विराटनगर जाँदै थिए । हाइड्रोपावरको स्वामित्वको रहेको सो बोलेरोमा एकजना सर्वसाधारण चढेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88