काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय तीन जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ३४ जनामा झरेको छ । यस अवधिमा काेराेना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ७२ हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88