Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦शेयर बजारसँगै बढ्याे काराेबार रकम✦दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास✦

होमपेजचुनाव बिशेषओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

रासस
रासससंवाददातामंगलबार, १३ वैशाख २०७९
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ । गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा चयन गरेको थियो । वालुङ नेकपा (एमाले)को तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताउनुभयो । गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताउनुभयो । ओलाङचुङगोला समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन् । दुई ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताउनुभयो । सर्वसम्मत वडाध्यक्ष वालुङ विसं २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका हुनुभएको थियो । यसपछि अल्पसङ्ख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्:
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
« यो पनि पढ्नुहोस्

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
यो पनि पढ्नुहोस् »

भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै

भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै

मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता

उपेन्द्रलाई ५ हजारको अग्रता

मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का

उपनिर्वाचनले कांग्रेसलाई झड्का

मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत

७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत

मंगलबार, १२ वैशाख २०८०
सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं: रवि लामिछाने

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं: रवि लामिछाने

मंगलबार, १२ वैशाख २०८०
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
शेयर बजारसँगै बढ्याे काराेबार रकम

शेयर बजारसँगै बढ्याे काराेबार रकम

बिहीबार, १ असोज २०८३
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बिहीबार, ३२ असार २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै

विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै

शुक्रबार, १५ जेठ २०८३
लोकप्रिय
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा१

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू२

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण३

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास४

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु५

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

शनिबार, ७ चैत २०८२
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform