कैलाली: जिल्लाको चुरे गाउँपालिका वडा न.६ मा नेकपा एमाले बाट वडा अध्यक्ष पदका उम्मेदवार प्रेम सावद लगायतको टिमले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेकपा एमालेको चुनावी घोषणापत्रलाई आधार मानी उक्त उम्मेदवार प्रतिबद्धता पत्र जारी गरिएको र सोही आधारमा वडाको बिकासमा केन्द्रित रहने निवर्तमान वडा अध्यक्ष समेत रहेका प्रेम सावदले जनाएका छन्
यस अघिको कार्यकालमा आफुहरुले वडामा तमाम बिकास गरेको समेत उनले दाबि गरेका छन् ।

यो हेर्नुहोस् चुरेगाउँपालिका ६ नं. वडाको आसन्न निर्वाचन २०७९ का लागि नेकपा एमाले वडा उम्मेदवारहरु द्वारा जारि गरिएको चुनावी घोषणापत्र-पुर्णपाठ सहित: –


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय