३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि यो देश कसको हातमा सम्पिने सोच्न मतदातालाई आग्रह गरेका छन् ।

मौन समय सुरु हुनु अघिल्लो दिन बुधबार भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताले स्पष्ट निर्णय लिने समय आएको बताए । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?

एमालेका लागि भोट मागेका उनले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झनसमेत आग्रह गरेका छन् । देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहे मुलुक बर्बाद हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah