आइतबार विहान ७ बजेबाट देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । यसको तयारी पूर्णरुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मतदान गर्नका लागि निर्वाचन आयोगबाट जारी मतदाता परिचय पत्रमात्र नभएर अन्य पाँच प्रकारका सरकारी परिचय पत्रको आधारमा पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी र सवारी चालक अनुमति पत्र भए पनि मतदाताले मतदान गर्न पाउने जानकारी दिएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा यी परिचय पत्रको सक्कलप्रति लिएर मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah