नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिबार नै गोरखाबाट चितवन आएका थिए। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्।
२०७४ सालको निर्वाचनमा दाहालले यहीँ क्षेत्र चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।
चितवन क्षेत्र नम्बर तीनमा गठबन्धनबाट माओवादीका डा.भोजराज अधिकारी, राप्रपाका विक्रम पाण्डे, स्वतन्त्रबाट दिनेश कोइराला लगायतको १९ जनाको उम्मेद्वारी रहको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah