झापा क्षेत्र नम्बर २ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ।

९०० मतको नतिजा प्रकाशित भएको हो।

निर्वाचन कार्यालयका अनुसार ९ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ४२२ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार हरिकुमार रानाले १९८ मत प्राप्त गरेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार स्वागत नेपालले १ सय मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रूद्रप्रसाद गिरीले ९९ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah