५ मंसिर, विराटनगर । माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता लिएका छन् ।

२०० मत गणना हुँदा काेइरालाले ७६ मत पाएका छन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गाेपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah