काठमाडौँ– काठमाडौँ क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रले अग्रता लिएका छन्।

प्रतिस्पर्धी कांग्रेसका प्रकाशमान सिंहलाई ११४ मतले उछिन्दै राप्रपाका मिश्रले अग्रता लिएका हुन्।

९ हजार २ सय २६ मत गन्दा मिश्रले २ हजार ४ सय १६ मत ल्याएका छन् भने सिंहको २ हजार ३ सय २ मत छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १ हजार ३ सय ६७ मतका साथ तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय