मनाङको प्रदेश सभा (क) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।

मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय