काठमाडौं- गोरखा- २ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता लिएका छन्।

पछिल्लो मत विवरण यसप्रकार छ-

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुष्पकमल दाहाल प्रचण्ड/माओवादी केन्द्र- १३२५

अब्दुस सलाम मिया/एमाले- २६६

कविन्द्र बुर्लाकोटी/रास्वपा- २१२

यस क्षेत्रबाट २०७४ मा नयाँ शक्तिका उम्मेदवार डा बाबुराम भट्टराई निर्वाचित भएका थिए। यसपटक उनी चुनावी प्रतिस्पर्धामा छैनन्।