काठमाडौं- चितवन- २ को पछिल्लो मत अपडेछ प्राप्त भएको छ। त्यहाँ एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।
पछिल्लो विवरण यसप्रकार छ-
कृष्णभक्त पोखरेल/एमाले- १५६६
उमेश श्रेष्ठ/कांग्रेस- १३३४
रवि लामिछाने/रास्वपा- ८२६
© 2025, All right reserved to Sawal Nepal