गाेरखा – गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ हजार ७ सय ८५ मतसहित अग्रता कायमै राख्नु भएकाे छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ९ सय ३५ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ८ सय ६४ मत पाउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय