ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् ।
।
उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा भुसालले १७९६ मतका साथ तेस्रोमा छिन् । यहाँ एमालेका अमृत खड्का २९६९ मत ल्याएका छन्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।