ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।

११:४० सम्म १५ हजार ४ सय मत गणना हुँदा डा. कार्कीले ६ हजार २६९ मत पाउनुभएको छ ।

एमालेका उम्मेदवार अमृत खड्काले चार हजार ७१० मत पाउनुभएको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले दुई हजार ६९४ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय