धरान । यसपटकको निर्वाचनमा २०४८ सालयता भएका सात निर्वाचनमध्ये सबैभन्दा कम मत खसेको छ ।२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था ढालेपछि २०४७ मा प्रजातन्त्र पुनःस्थापना भएको थियो । त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा एक करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता मध्ये ६५.१५ प्रतिशत मत खसेको थियो ।त्यसपछि २०५१ कात्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा एक करोड २३ लाख २७ हजार ३ सय २९ मतदातामध्ये ६१.८६ प्रतिशत मत खसेको थियो ।२०५६ को वैशाख २० गते र जेठ ३ गते भएको निर्वाचनमा एक करोड ३५ लाख १८ हजार ८ सय ३९ मतदातामध्ये ६५.७९ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।त्यसपछि राजा ज्ञानेन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय