विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा साउदी अरेबियाले विजयी सुरुवात गरेको छ। यसपटकको उपाधी दाबेदार मानिएको अर्जेन्टिनालाई साउदीले २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा साउदीले दुई गोल गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah