
नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ ।
प्रारम्भिक मतगणनामा रास्वपाका कमलबाबु मैनालीले ८२९ मत पाएका छन् । दोस्रोमा एमालेकी भगवती चौधरीले ७३४ र तेस्रोमा कांग्रेसका गच्छदारले ५३६ मत पाएका छन् ।