चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले १२५१ मत अन्तरले अग्रता लिएका छन् ।
लामिछानेले ५ हजार ५ सय ४२ मत ल्याएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १९१ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले हालसम्म ३ हजार ७२२ मत प्राप्त गरेका छन् ।



