प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन्।

१७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४ सय ३८ मत ल्याएका छन्।

एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३ सय ८ मतसहित पुनलाई पछ्याइरहेका छन्।

उनीहरूबीचको मतान्तर ६ हजार १ सय ३० छ।

Esewasoftwaricanic
यस्तै राप्रपाका लिला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३ सय र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ३५ मत प्राप्त गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय