राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको २ नम्बर क्षेत्रमा ३ हजार ८९६ मतले अगाडि रहेका छन् ।

शुरूआती गणना पछाडि देखिएका रविले अहिले अग्रता बढाउँदै लगेका छन् ।

प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार १८२ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४ हजार ९७८ मत पाएका छन् । श्रेष्ठ सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय