काठमाण्डौको क्षेत्र नम्बर–१० मा नेपाली कांग्रेसका राजेन्द्र केसी विजयी हुनुभएको छ । उहाँले १४ हजार ४५८ मत प्राप्त गर्नुभयो । केसीका निकट प्रतिस्पर्धी एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याउनुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८ हजार ७२६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर