कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १३८८९ मत गणना हुँदा एमालेका तारालामा तामाङले ७ हजार २ सय ५३ मत पाएका छन्।

तामाङले ३४४८ दोब्बर मतले अगाडि छन्।

उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी बीना मगरले ३ हजार ८ सय ५ मत ल्याएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय