काठमाडौं- ताप्लेजुङमा एमाले सचिव योगशे भट्टराई दोस्रो पटक विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा भट्टराईले प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छ-
योगेश भट्टराई/ एमाले- २१९४३
खेलप्रसाद बुढाक्षेत्री/माओवादी केन्द्र- २१७३५

भट्टराईको यो दोस्रो जित हो। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए।

यसपटकको मतगणनामा उनी सुरुवातमा पछाडि थिए। तर मतगणना अन्तिम चरणमा पुग्दा उनले मतान्तर खुम्च्याउँदै लगेर अग्रता लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah