काठमाडौं । गुल्मीमा नेकपा (एमाले)ले प्रदेशसभा सदस्य जितेको छ । क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा एमाले विजयी भएको हो ।

उक्त क्षेत्रमा एमालेका डिल्लीराज भुसालले कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई पराजित गरेका हुन् ।

एमालेका भुसालले १४ हजार ९३० मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय