नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चुनाव जित्न खोज्नेहरू यसपटक अत्तालिएको टिप्पणी गरेका छन्।

बुधबार रौतहट-१ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै जनताको मत किनेर चुनाव जित्न खोज्नेहरू यसपटक अत्तालिएको टिप्पणी गरेका हुन्।

अहिलको चुनाव पैसा खर्च नगरिकनै आफूले जितेको उनले बताए। जनतालाई लुटेर पैसा कमाउन चाहनेहरू पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ‘ढेउवा’ सम्बन्धी अभिव्यक्तिले उनीहरू लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे।

अध्यक्ष नेपाले आफू र आफ्ना पार्टीले देशको विकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिवद्धता पूरा गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah