सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले जितेका छन्। राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन्।

राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी यादव १६ हजार ९७९ मतमा सीमित भए। यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah