बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाँणले ८७० मतान्तरले अगाडि छन्।

उनले १५ हजार ७७ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूको साथ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले १४ हजार २०७ मत ल्याएका छन्।

अब सिद्धार्थनगर नगरपालिका ९, ११ र १३ गणना हुँदैछ।