७ मंसिर, धनगढी । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।

उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय