चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले आफ्ना प्रतिस्पर्धीभन्दा झन्डै ७ हजार मतको अग्रता हासिल गरेका छन्।

अहिलेसम्म ६०९८० मत गणना हुँदा हरि ढकालले २३०९४ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले १६१४२ मत पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरूको मतान्तर ६९५२ छ।

यहाँ नेपाली कांग्रेसका विश्व पौडेल तेस्रो स्थानमा छन्। उनले १५९६६ मत प्राप्त गरेका छन्।