प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर