
प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।
उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्।
सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।