कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै पक्षले गोल गर्ने सुन्दर अवसर बनाए पनि सदुपयोग गर्न सकेनने ।

यस बराबरीसँगै समूह ‘एच’ को उरुग्वेले पहिलो खेलमा १ अंक जोडेको छ । दक्षिण कोरियाले पनि १ अंकबाट विश्वकपको सुरुआत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर