पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय भएका हुन् ।

कांग्रेस उम्मेदवार चौधरीका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले २२ हजार तीन सय ८ मत प्राप्त गरेका छन्। त्रिपाठीलाई नेकपा एमालेको समर्थन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय