९ मंसिर, महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले झिनो मतका साथ अग्रता लिएका छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले उनलाई पछि पारेका थिए ।

पछिल्ला मतपरिणाम अनुसार ठाकुरले यादवलाई ७७ मतले पछि पारेका छन् । ठाकुरले १३ हजार १७८ मत ल्याउँदा यादवले १३ हजार १०१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार राम आधार कापारले १० हजार ६९५ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah