नेकपा एमालेले कास्कीका तीनवटै प्रतिनिधि सभा क्षेत्र जितेको छ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बराललाई हराउँदै एमालेका मनबहादुर गुरूङ विजयी भए। गुरूङले २५ हजार ७ सय ८ मत र बरालले २३ हजार १ सय ८९ मत ल्याए।

कास्की २ मा पनि एमालेले जितेको छ।

कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई निर्वाचित भइन्। भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी हुन्। भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याउँदा कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए।

Esewasoftwaricanic
कास्की ३ मा एमालेकै दामोदर पौडेल वैरागी निर्वाचित भए। उनले २२ हजार ९ सयउ ८० मत ल्याएका छन्। यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल जीवन पराजित भए। उनले १७ हजार ५ सय ३५ मत ल्याएका छन्।

कास्कीमा प्रदेश सभातर्फ २ क्षेत्र कांग्रेस बाँकी सबै एमालेले जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah