मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले २६ मतको अन्तर कायम राखेका छन्।

मोरङको उर्लाबारी नगरपालिकामा जारी मतगणनाका क्रममा एमाले नेता खतिवडाले १८ हजार ५ सय १३ मत हासिल गरेका छन्।

दोस्रो स्थानमा रहेका गठबन्धनका उम्मेद्वार डिगबहादुर लिम्बूले १८ हजार ४ सय ८७ मत पाएका छन्। लिम्बू कांग्रेसका मोरङ जिल्ला सभापति हुन्।

त्यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका कलमबहादुर श्रेष्ठले ६ हजार ८ सय ८१ र राप्रपाका उम्मेदवार होमनाथ गौतमले ४ हजार २ सय १४ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah