विश्वकप फुटबलमा वेल्सका गोलकिपर वेन हेनेसीले रातो कार्ड पाएका छन्।
खेलको ८५ औं मिनेटमा उनले रातो कार्ड पाएका हुन्। इरानका खेलाडीलाई खराब फउल गरेपछि भारमार्फत उनलाई रातो कार्ड दिइएको हो।
जारी विश्वकपमा रातो कार्ड पाउने उनी पहिलो खेलाडी हुन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।