मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले निरन्तर अग्रता लिइरहेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार खतिवडाले २२७९८ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले पछ्याइरहेका छन्।

लिम्बुले २२ हजार ७४३ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बहादुर श्रेष्ठले ७४६५ मत पाएका छन्।

१० हजार हाराहारी मत गन्न बाँकी छँदा एमालेका खतिवडा ५५ मतले अगाडि छन्। झिनो अन्तरले अघिपछि भएपछि गणनामा पनि ढिलाइ भइरहेको निर्वाचन अधिकृत गोपाल थापाले जानकारी दिए।

‘५५ मतको अन्तर छ त्यसैले दलका प्रतिनिधिहरु हरेक मतपत्र हेर्न चाहनुहुन्छ। त्यसैले गणना ज्यादै ढिलो भइरहेको छ’, थापाले भने ‘अब १० हजार हाराहारी मत गन्न बाँकी छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah