एप्पल र गुगलले आफ्नो प्लेटफर्ममा ट्वीटरलाई स्थान नदिए आफ्नो फोन आफै बनाउने ट्वीटरका नयाँ मालिक एलन मस्कले घोषणा गरेका छन् । मस्कले एकजनाको ट्वीटलाई रिप्लाई गर्ने क्रममा यसो बताएका हुन्।

पछिल्लो समयमा मस्कले ट्वीटलाई अगाडि बढाउने क्रममा ट्वीटरमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता भएको तर सो अभिव्यक्तिले मस्कलाई भने कुनै असर पर्न नहुने बताउँदै आएका छन् । यहि विषयलाई लिएर एप्पल र गुगलले भने आफ्नो एप स्टोरबाट ट्वीटरलाई प्रतिबन्ध लगाउन सक्ने चर्चा चलिरहेको छ ।

यसैबिच मस्कले भने एप्पल र गुगलले ट्वीटरलाई आफ्नो प्ले स्टोर र एप स्टोरमा स्थान नदिएमा उनले आफ्नो फोन आफै बनाउनुको विकल्प नरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah