चुनाव बिशेष

सर्लाही-२ मा राजेन्द्र महतोलाई हराउँदै माओवादीका महिन्द्रराय यादव विजयी


  दमक   सवाल नेपाल   २०७९ मंसिर १०, शनिबार १९:४७

सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्।

प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्।

यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार