आइतबार बिहान ८ बजे सर्वदलीय बैठक बसेर विवादको हल खोज्ने भन्दै सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतको कुल मतमा हुँदै नभएको ६०६ मत जोडिएको भन्दै विरोध गरेपछि शनिबार दिउँसोबाट त्यहाँ मतगणना रोकिएको थियो।

विवाद हल गर्न बसेको सर्वदलीय बैठकमा झनै विवाद भएपछि निर्वाचन अधिकृतले सूचना टाँसेर मतगणना स्थगन गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा ‘सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको’ जनाएका छन्।

Esewasoftwaricanic
पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ४ सय ३९ र कुसियैतले २३ हजार ३ सय ४१ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah