मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय