चुनाव बिशेष

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित


  दमक   सवाल नेपाल   २०७९ मंसिर १०, शनिबार २१:५५

मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार